.

Photo of Milford Sound in New Zealand

  आज रविसप्तमी ब्रत - 
 आइतवार वा रविवार सप्तमी तिथि पर्दा रविसप्तमी पर्व वा ब्रत पर्दछ।  आजका दिन सारा सारा कष्टनिवारणका लागि सुर्यदेवको उपासना आराधना गर्ने चलन छ।  रवि वा सुर्य र सप्तमी तिथि जोडिएका कारण  आजको दिनलाई विशेष कार्यारम्भ वा ग्रहदशा शान्तिको लागी प्रयोग गर्ने चलन प्राचिन वैदिक परम्परा देखि जोडिएर  छ।  आज प्रातकाल ,मध्यांहकाल र सायकालमा पुजा र ब्रत गर्नाले मनोकामना पूर्ण  भै  मनशान्त हुने विस्वास रहेको छ।  

 

0 comments :

Post a Comment

 
Top