.

Photo of Milford Sound in New Zealand


आज सोमवार तथा कवि भानुभक्त जयन्ती परेको छ।सोमवार शिवशंकर भोलाको पूजा उपासना हुने गर्दछ। उहाको उपासनाले जिवनमा ज्ञान, ध्यान, भक्ति, प्रज्ञान, महाज्ञान र विज्ञान सबैको प्राप्ति र चिरस्थायी रहने विश्वास गरि भक्त र साधक भक्ति साधनामा रमाऊने गर्दछन। शिवको पूजामा जलधारा गरि ॐ नम: शिवाय: पंचाक्षरी मन्त्र जप्नाले मनोकामना पूरा हुने पूर्ण विश्वास छ। 

0 comments :

Post a Comment

 
Top