.

Photo of Milford Sound in New Zealand

आज एकादशिका ब्रतालूले ब्रतपारायण गर्ने दिन हो। शुक्रवार द्वादशी तिथि पर्दा अझ उत्तम दिन मान्ने गरिएको छ। विशेष कार्य पूर्णहोस भनि आज सन्तोषीमाता, महालक्ष्मीमाताको पूजा गरि ब्रत समेत बस्ने चलन छ। भोलि शनिवार शनिप्रदोष ब्रत परेकाले ग्रहदशा शान्ति गर्न उत्तम दिन मानिने गरीएको छ। सबैको जय होस।

0 comments :

Post a Comment

 
Top