.

Photo of Milford Sound in New Zealand

🕉🔯🚩🇳🇵💐💐🙏🙏शुक्रवार सबैले महालक्ष्मी, अष्टलक्ष्मी, पंचलक्ष्मी, वैभवलक्ष्मी, सन्तोषीमाता तथा शुक्रदेवको पूजा, ब्रत ध्यान गर्ने गर्दछन। आज लक्ष्मिको स्वरूप सम्झिएर हात्ति, कमल, कौड़ा, बेसार, सिन्दूर, गाजल, मेहन्दी, टिका, चुरा, पोते आदि सोर्हशिंगार चढ़ाऊने दानगरने र लगाउने चलन छ। यो साउन अथवा श्रावणको पहिलो शुक्रवार भएकाले बिसेष दिन समेत परेको छ।आजको दिन द्वादशी तिथि समेत परेकोले अझै महत्वपूर्ण दिन परेको छ।आजको दिन सबैको सुखद बनोस, धनधान्यवा उध्यमशीलता बढ़ोस। ॐश्रीविश्वशान्ति:ॐ🙏💐🕉🔯

0 comments :

Post a Comment

 
Top