.

Photo of Milford Sound in New Zealand

श्रावण महिनाको शुक्लपक्षको बुधवारका दिन भोलि चंद्रमाको उदय हुदैछ। प्रातकालदेखि सायंकालसम्म  ध्यान , जप ,पूजाका साथमा सात्विक भोजन खाएर सायंकालमा चन्द्रमाको दर्शन गरे सारा अशान्ति हटेर जाने दिन हो। बुधवार राधाकृष्ण युगलजोडी भगवानको समेत पूजा गरे लाभ मिल्नेछ।

0 comments :

Post a Comment

 
Top