.

Photo of Milford Sound in New Zealand

भोलि श्रावण महिनाको शुक्ल पक्षको तृतीया बराह अवतार भगवान यसधरतींमा अवतार लिनुभएको दिन तथा गुरुवार वा बिहिवार अज्ञानरूपी अन्धकार हटेर ज्ञानरूपी चेतना बढ़ने दिन हो। यसैले बराहभगवान र गुरुदेवलाइ सम्झि ध्यान, जप, पूजा, ब्रत वा पाठपारायण गरे जीवनका अन्धकाररूपी संकट हटेर ज्ञान, धर्म र पुण्य कर्मतीर मन जानेछ।

0 comments :

Post a Comment

 
Top