.

Photo of Milford Sound in New Zealand


विश्वमा वेदको महाग्रंथ मार्फत नमोनम: वा नमस्कारको शुरू शृष्टी देखि हालसम्म चलिरहेको छ। नमस्कारको महत्व  हालको महामारीमा समेत विश्वले एकैचोटी बुझेको छ। यसकारण नमस्कारको गरिमा ठुलो छ।  दैनिक रुपमा सबैले प्रातकालमा उदाऊदो सूर्यलाई जल, अर्घ, पुस्प धूप, दीप र प्रसाद चढाएर होस, वा  इष्टदेव, गुरुदेव तथा मान्यजन र भेटघाटमा   सर्वत्र नमस्कार प्रयोग भईरहेको छ।यसैले नमस्कार गरौ, मुहारमा कान्ति, जीवनमा शान्ति ल्याऔ, आफू बाचौ, अरुलाइ बचाऔ।

0 comments :

Post a Comment

 
Top