.

Photo of Milford Sound in New Zealand

श्रावण शुक्लपंचमी तिथिमा नागपंचमी पर्दछ। यसपाली भोली शनिवार परेको छ।  उत्तर फर्किएर नागको पूजा गर्दा राम्रो हूनेछ।
मनुष्य र यावत जगतका प्राणिमात्रको घर पृथ्वी हो। वसुधैवकुटुम्बकमको नीति हाम्रो शास्त्रको सार हो। अष्टमहानागको पूजा, नवनागको पूजा र अनन्तनागको पूजाले जीवनमा भएका सारा कष्ट हटेर शान्तिपूर्ण जीवनको शुभारम्भ हुने विश्वास  रहि आएको छ।

0 comments :

Post a Comment

 
Top