.

Photo of Milford Sound in New Zealand


राशीअनुसार आफुलाई कुन रंग राम्रो होला भन्ने लागिरहेको छ। थाहा पाउनका लागि हेर्नुहोस।राशीअनुसारको रंगलाई प्रयोग गर्दा यात्रा, व्यापार, वाहन, सभा, सेमिनार, गोष्ठी, रोज़गारमा, अंतरवार्ता लगाएत जीवनमा लाभ लिन सकिनेछ। 
मेष- रातो रंग, 
बृष- सेतो, 
मिथुन- हरियो, 
कर्कट- सेतो,
सिंह- रातो, गुलाबी,
 कन्या- हरियो,
 तुला, सेतो, 
बृश्चिक- गाढारातो, 
धनु- पहेलो, 
मकर- निलो, 
कुम्भ- खैरो रंग राम्रो हूनेछ। यसरी आफ्नो राशि अनुसारका रंगका वस्त्र कपड़ाहरु, वाहनआदि जीवनमा प्रयोग गरिने बस्तु उस्तै रंगका प्रयोग गर्नाले मनमा शान्ति र जीवनमा उन्नति समेत मिल्नेछ। अरु बिस्तृतमा ज्योतिष, वास्तु , धर्म संस्कृति पुराणवाचन,ग्रहशान्ति आदि सेवाका लागि सम्पर्क राख्न समेत सक्नु हूनेछ।📞९८६२०५८२३३📞९८१०४०३७७६

0 comments :

Post a Comment

 
Top