.

Photo of Milford Sound in New Zealand


मंगलवार मंगल् होस भनि रिद्दीसिद्दीदाता गणपतिबाबा र संकटमोचन पवनंजनीपुत्र बिरबजरंगबालि हनुमानको पूजा उपासना गरीने शास्त्रीय प्रमाण र धार्मिक चलन छ।भोली पनि मंगलवार मंगलग्रहदोष तथा ऋण, दारिद्र्य, संकट आदि सबैखाले बीघ्नबाधा र समस्या निवारणार्थ ब्रत पूजा गर्ने चलन छ। यसरी गरिने पूजा र ब्रतले सबैको मंगल होस। ॐश्रीविश्वशान्ति:ॐ

0 comments :

Post a Comment

 
Top