.

Photo of Milford Sound in New Zealand

भोली सन्तान पुत्र  नहूनेहरूले  प्राप्तिगर्न पुत्रदा एकादशी र साउने१५ खीरखानेदिन साथै बिहिवार गुरुवार समेत राम्रो दिन र पुत्र प्राप्तिकालागि संकल्प सहित ब्रत बसे कार्य पूरा हुने दिन भनेर मानिदै आएको छ।यसरी आफ्नो ग्रहकुण्डली हेराएर पति पत्नीले   जानकार गुरूजनसंग संकल्प  गराएर पतिपत्नीसहित ब्रत बसे सन्तान नहुनेहरुको लागि सन्तान र पुत्रनहनेहरुको पुत्र प्राप्ति हुने पूर्ण विश्वासका साथ हेरिने दिन हो। असार १५ गते दहिचिउरा साथै साउन १५ गते नेपालमा खीरखाने चलन रहीआएको छ।

0 comments :

Post a Comment

 
Top