.

Photo of Milford Sound in New Zealand

आजको दिन घण्टाजस्तो कान भएको पिशाचरूपी मानवले अति दुःख दिएर पूजा,ब्रत, पाठ र लाश समेत दाहसस्कार गर्न नपाएकाले उक्त पिशाचको मोचन बागमती ग़ंगाकिनारामा गरेको दिनभएकाले घण्टाकर्ण चतुर्दशीका नामले चिनिनछ।आजको दिन गठेमंगलको दिन भनेर समेत पुकार गरिने छ। धातुको प्रयोग गर्ने दिन समेत भनेर घर, उद्योग, व्यापार र जीवनमा नै शुभ मंगल होस पिशाचरूपी अत्याचार तत्व हटेर जाओस भनि चोक चोक मा बालक देखि पाकाहरु समेत यसदिनलाइ उत्सव सम्झि मनाउने गर्छ्न। आज नेवारीहरुले ग़थामूँगचर्हेपूजा भनेर मनाउने चलन लिच्छवी कालदेखी छ। 

0 comments :

Post a Comment

 
Top