.

Photo of Milford Sound in New Zealand

आइतवार भोली श्रावणशुक्लपक्षको  षष्ठी श्रावणी छठपर्वका साथ रविवार द्विपुष्करयोग समेत परेको छ। हाम्रो शास्त्रपरम्परा अनुसार सूर्य संसारको  उज्यालो र ऊर्जामय देवता तथा ग्रहराजको रुपमा पूजा गरिएको छ। जहिले पनि दिन र रात , जन्म र मृत्यु, शृश्टि र प्रलय, उज्यालो र अध्यारो, भूत, भविष्य र बर्तमान मात्र हैन, संसारचक्र सूर्यकै प्रकाशकों आधारबाट चलेको हुनाले उहाँ प्रमुख प्रतक्ष देवता हुनुहुँछ। भोलि प्रातकालमा सूर्योदय हुदा मन्त्र पूजनगर्ने मन्त्र जान्ने मन्त्रद्रष्टा गुरुबाट परामर्श लीई उपासना सहित पूजा गर्न सके रोगसग लड्नेशक्ति प्राप्ति हूनेछ। ॐश्रीविश्वशान्ति:ॐ🕉💐🔯🇳🇵🚩🙏🙏🙏🙏

0 comments :

Post a Comment

 
Top