.

Photo of Milford Sound in New Zealand


आजबाट सूर्यदेव कर्कटरेखामा प्रवेशगर्ने, दक्षिणायनगति,श्रावणीब्रत, कामिकाएकादशी ब्रत तथा सोमवार ब्रत र बोलबम शुभारम्भ भएको छ।आजको दिन देखि सात्विक भोजन ग्रहण गरि अखण्ड दीप प्रज्वलनकासाथ लुतोफाल्ने चलन एवंम रात्रिमा जाग्राम बस्ने चलन छ। यसरी ब्रत बस्नाले मनोकामना पूराहुने विश्वास छ। 

0 comments :

Post a Comment

 
Top