.

Photo of Milford Sound in New Zealand


भोली श्रावण महिनाको पहिलो सोमवार,सोमवारेऔंशी(सोमवतीआमावश्या), नबोलि मौन स्नानगरि  वा नुहाइ यसपालिको पहिलो बोलबममा शिवलाइ जल र बेलपत्र मात्र चढाउनाले शुभ फल पाइने धार्मिक विश्वास रहिआएको छ। औंशी, साउनकोसोमवार, पुनर्वशु नक्षत्र, श्रावणी पर्व र बोलबम समेत परेकाले औंशीमा जन्मिएको दोष,पित्रिदोष, ग्रहदोष वा अरु ज्ञात अज्ञात दोषहरुबाट शुभफल मिल्ने शास्त्रीय प्रमाण छ। यसकारण भोलि  सके ब्रत बस्ने नसके खानपानमा विचार गर्दा राम्रो हूनेछ।भोलि मिथुन र कर्कट राशिलाइ शुभ अरु राशिलाई समेत असलफल मिल्ने दिन हो।

0 comments :

Post a Comment

 
Top