साउन महीनाको पहिलो सोमवार आज सोमवती आमावश्या र बोलबम पर्व परेको छ। तर क़ोरोनारूपी महामारी( kovid-19) का त्रासका कारण विश्वको महाज्योतिरलिंग रास्ट्रदेव पशुपतिनाथ, अमृतपिण्ड पिंडेश्वर, केदारनाथको शिर डोलेश्वर, हलेश्वर, जलेश्वर, रुद्रेश्वर, कुम्भेश्वर,नागेश्वर, भूतेश्वर, त्रामब्याकेश्वर,सर्वेश्वर , वैद्यनाथ, चंदननाथ, भूतनाथ, गोरखनाथ सबै शिवमन्दिर , तीर्थ र धामहरूमा सदा झै भीड़भाड़ कम छन। बोलबम! बोलबम! बोलबम!!!
Home
»
»Unlabelled
»
महामारिले गर्दा बाबाधामहरूमा बोलबमको रौनक सामान्य
Recent Posts
चन्द्रग्रहण कतिखेर कुनराशिलाई राम्रो भोलि कार्तिक ११ गते
27 Oct 20230🙏खण्डग्रास चन्द्रग्रहण कहिले लाग्ने?कुन राशिलाई शुभ २०८०साल आश्विनशु...Read more »
धरतीमाता सीता
28 Apr 20230सीतामाताको जन्मजयन्ती बैशाख शुक्लनवमी २०८० बैशाख १६ गते शनिबार परेको छ।सीता आदर्श नारी विश्वजन...Read more »
धर्मसंस्कृती जगेर्ना विश्वशान्ति महाअभियान
07 Feb 20230धर्म संस्कार र संस्कृतीको मुल शिर नै नेपाल हो । यहाँबाट नै वेद , सृस्टि र शान्तिको प्रचार भएक...Read more »
आज विश्व विद्यार्थी दिवस विश्वभरी मनाईदै
17 Nov 20220विद्यार्थी भनेको जीवन भरी हुने रहेछ। केही न केही सिकीरहनु पर्ने रहेछ। जानेर कहिले नसकिने रहेछ।...Read more »
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.