.

Photo of Milford Sound in New Zealand


बुधवार हरियों रंगको वस्त्रलगाएर, पश्चिमदिशा फर्किएर, सरस्वती, पृथ्वीमाता, राधाकृष्ण भगवान र बुधग्रहको समेत पूजा गर्नाले दिन राम्रो भई कार्य सफल हुने विश्वास र आस्था रही आएको छ। आज विद्या, ध्यान र कार्य सफलताका लागि शुभदिन रहेको छ। सबैको जय होस।

0 comments :

Post a Comment

 
Top