श्रावण वा साउन शुक्लपक्षको पहिलो सोमवार भोली उत्तम दिन हो।सोमवार सधै शिवपूजा गरिने दिन हो। भोली त अझै साउन महिनाको शुक्लपक्षको सोमवार परेकोले बोलबम पर्व भनेर मनाईने चलन छ,विश्वमहाँज्योतिर्लिंग रास्ट्रदेवपशुपतिनाथ , अमृतपिण्ड पिण्डेश्वर, हलेसी , केदारनाथको शिर डोलेश्वर सहित शिवमन्दिर भरी पूजा आराधना गरी शिवलाई जल चढाए अति शुभफल मिल्ने धार्मिक विश्वास रहि आएको छ। भोलेनाथ आशुतोष भगवान भएकाले चाडै खुसीहुने चाडै रिसाउने साथै सारा प्राणीका देवता अथवा महादेव भनि मान्ने चलन छ।
Home
»
»Unlabelled
»
भोलि साउन शुक्लपक्षको सोमवार उत्तम दिन विश्वमहज्योतिर्लिंग पशुपतिनाथ , अमृतपिण्ड पिण्डेश्वर, हलेसी , केदारनाथको शिर डोलेश्वर सहित शिवमन्दिर भरी पूजा आराधना गरे लाभ
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment