.

Photo of Milford Sound in New Zealand


श्रावण वा साउन शुक्लपक्षको  पहिलो सोमवार  भोली उत्तम दिन हो।सोमवार सधै शिवपूजा गरिने दिन हो। भोली त अझै साउन महिनाको शुक्लपक्षको सोमवार परेकोले बोलबम पर्व भनेर मनाईने चलन छ,विश्वमहाँज्योतिर्लिंग रास्ट्रदेवपशुपतिनाथ , अमृतपिण्ड पिण्डेश्वर, हलेसी , केदारनाथको शिर डोलेश्वर सहित शिवमन्दिर भरी पूजा आराधना  गरी शिवलाई जल चढाए अति शुभफल मिल्ने धार्मिक विश्वास रहि आएको छ। भोलेनाथ आशुतोष भगवान भएकाले चाडै खुसीहुने चाडै रिसाउने साथै सारा प्राणीका देवता अथवा महादेव भनि मान्ने चलन छ। 

0 comments :

Post a Comment

 
Top