.

Photo of Milford Sound in New Zealand

मंगलबार  अष्टमी समेत परेकाले भौमअष्टमी ब्रतमा गुरुगणेश र हनुमानको पूजा गर्नाले कार्यसफल बन्ने धार्मिक बिश्वास रहीआएको छ।आज श्रावणी र गुँलाधर्म अंतर्गतअथवा हिन्दु र बौद्दधर्म परम्परा अनुसार भक्ति, धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका लागि ब्रत बस्ने चलन छ। शास्त्रीय मान्यता अनुसार क्षमा, दया, शान्ति, अहिंसा र प्रेमलाई यलपंचदान मानिदै आएको छ।

0 comments :

Post a Comment

 
Top