.

Photo of Milford Sound in New Zealand


शनिवार त्रयोदशी तिथि परेमा शनिप्रदोष ब्रत पर्दछ। भोली शनिवार शनिप्रदोष ब्रत परेको छ। प्रदोषब्रतमा शिव र हरि अथवा हरिहरको पूजा उपासना गरे मनोकामना पूरा हुने धार्मिक बिस्वास रहिआएको छ। भोली विशेष दिन परेकाले ग्रहदशा शान्तिका लागि पूजा, ब्रत, संकल्प, ध्यान गर्नाले सारा दुःखकष्ट संकष्ट बाट मुक्ति मिल्ने दिन छ।भोलि धातुका यन्त्रहरुको पूजागरी धारण गर्नाले शुभ फल मिल्नेछ।

0 comments :

Post a Comment

 
Top