.

Photo of Milford Sound in New Zealand



विश्वको प्रथम लिखितभाषा, लिपि, शब्द र अक्षरको महान ग्रन्थ वेदशास्त्र  हो भनेर प्राचीनकाल देखि हालसम्म विश्वासको साथमा मान्यता पाएको छ।आजसम्म जतिपनि लिखित वा मौखिक भाषा वा ज्ञानहरू वेदबाट नै शुभारम्भ भएको हो भन्ने गरिएको छ। वेदशास्त्रलाई श्रुतीसमेत भनिने भएकाले वेद मौखिक र लिखित सम्पूर्ण भाषाहरुको जननी भएकाले वेदमाताको नामले समेत संसारमा पुकारिने ग़रिएको छ। यसकारण वेदशास्त्र संसारको नै प्रथम ज्ञानको भण्डार हो ।

0 comments :

Post a Comment

 
Top