.

Photo of Milford Sound in New Zealand

 आज गान्धिफ़ाउण्डेशन नेपाल को आयोजनामा १५१औँ विश्व अहिंसा दिवस  विश्वमा अहिंसा नहोस तथा



रामायण सर्किटमा रामधुनीधाम परोस भन्ने मुख्य उद्देश्यका साथरामधुनीधाम सुनसरीमा मनाइयो। प्रमुख अतिथि पूर्वकुशल प्रशासक रेवतीरमण नेपाल, विशिष्ठ अतिथि विश्वशान्ति अभियन्ता कोमल, सर्पदंश औषधी उत्पादन प्रालिका अध्यक्ष लक्ष्मी प्रसाद फुयल, अतिथिहरु, नागरिक जनसरोकार समाजका  संयोजक राजन गौतम रामधुनी मन्दिर ब्यावस्थापन समितिका पौडेल जी लगायत साधुसन्त महन्त, संचारकर्मी , बुद्धिजीवीको उपस्थितिमा महामारिलाइ मध्यनजर गर्दै महात्मा सत्यदेवको अध्यक्षतामा सु - सम्पन्न भयो। कार्यक्रम संचालन गान्धि फ़ाउण्डेशन नेपालका सल्लाहकार सचिव पदम अधिकारिले संचालन गर्नु भएको थियो।

0 comments :

Post a Comment

 
Top