.

Photo of Milford Sound in New Zealand

 आज कार्तिक महीना पूर्णिमा र शनिवार परेको छ।सारा दुःखकष्ट बाधा पीर चिन्ताबाट छुटकारा पाउन आध्यात्मिक चिन्तन गर्ने दिन हो।विधिवत रुपमा आजबाट टिकाजमरा लगाई दशैं बिदा गरिन्छ। आकाशदीपदान शुभारम्भ भएर शुभदीपावली भित्रीयो।




0 comments :

Post a Comment

 
Top