.

Photo of Milford Sound in New Zealand


भोलि  अधिकमास शुक्रवार अष्टमीब्रत लक्ष्मीमाता प्रसन्न हुने दिन, गुमेको धन, व्यापार, लगानी, घाटाबाट मुक्तिपाऊन, नया कार्य थालनी गर्न सकिने दिन हो।बिहान  सूर्योदय पूर्व(घामझुल्किनु अगाडी)नै उठेर स्नान गरी पूर्व फ़र्किएर सूर्यलाई जल चढ़ाई गायत्रीमन्त्र जपी,  गुरुलाइ परामर्श लिएर विधिपूर्वक लक्ष्मीमाताजीको ब्रत बस्नाले कार्य सफल बनाउन सकिनेछ। भोलि महालक्ष्मी, सन्तोषीमाता, वैभवलक्ष्मी, अष्टलक्ष्मी, पंचलक्ष्मीको समेत ब्रत बसी पुरुषोत्तम भगवानको समेत पूजा गरिने दिन हो।

0 comments :

Post a Comment

 
Top