.

Photo of Milford Sound in New Zealand


कोरोनारूपी महामारी हटोस भनि विश्वशान्तिको कामनाले २०७६ साल फागुन २४ गते शनिवार देखि विश्वशान्ति दीप प्रज्वलन भईरहेको छ। प्रदेश नम्बर १ सूनसरी  इटहरी उपमहानगर पालिका वडा नम्बर १९ र २० को बिचभागमा अवस्थित श्री नवदुर्गा माताको मन्दिरमा भजन कीर्तन, ब्यवस्थापन र धर्मसस्कृति तथा धार्मिक बुद्धिजीवी महानुभावहरुको उपस्थितिमा   विश्वशान्ति अभियन्ताको करकमलबाट दीप प्रज्वलन भएको हो।आज १०२औँ दिनसम्म गुरुहरूले मन्त्र उच्चारण, ध्यान, जप स्वस्तिशान्ति विश्वशान्तिका लागि भईरहेको कोरोनारूपी महामारी हटोस भनि विश्वशान्तिको कामनाले २०७६ साल फागुन २४ गते शनिवार देखि विश्वशान्ति दीप प्रज्वलन भईरहेको छ। प्रदेश नम्बर १ सूनसरी  इटहरी उपमहानगर पालिका वडा नम्बर १९ र २० को बिचभागमा अवस्थित श्री नवदुर्गा माताको मन्दिरमा भजन कीर्तन, ब्यवस्थापन र धर्मसस्कृति तथा धार्मिक बुद्धिजीवी महानुभावहरुको उपस्थितिमा   विश्वशान्ति अभियन्ताको करकमलबाट दीप प्रज्वलन भएको हो।आज ९५औँ दिनसम्म गुरुहरूले मन्त्र उच्चारण, ध्यान, जप स्वस्तिशान्ति विश्वशान्तिका लागि भईरहेको छ।

0 comments :

Post a Comment

 
Top