.

Photo of Milford Sound in New Zealand


 यसपालि भोलीबाट गौरापर्व र महालक्ष्मीब्रत शुभारम्भ,पर्सीराधारानिको जन्मजयन्तीपरेको छ।भोलिलाइ गौरासप्तमी, अभुक्ताभरणसप्तमी, शितलासप्तमी भनेर मानिदै आएको छ।भोलीदेखी गौरीगणेश र शिवको पूजा गरी जीवित देवी कुमारिको समेत पूजा हुंछ। यसैगरी महालक्ष्मीको ब्रत १६ दिनको लागि भोली बाट नै शुरू हूनेछ। यस्तै गणगौरको पूजा पनि भोलीबाट शुभारम्भ हुदैछ।विशेषगरी महिलावर्गले यो ब्रत उत्सव मनाऊँने गरेको छ। यसरी भोलीको दिनलाई प्राचीनकालदेखी एकमहत्वपूर्ण दिनको रुपमा धार्मिक, सांस्कृतिक र परम्परागत रुपमा वैदिकसनातन ॐकारपरिवारले मान्ने गरेको छ। ॐ🕉🙏

0 comments :

Post a Comment

 
Top