.

Photo of Milford Sound in New Zealand

आज ऋषिपंचमी, अरुन्धती सहित सप्तर्षिपूजा गर्ने दिन हो। यसरी छ। यसरी नै आज सम्म तीजब्रतको रूपमा नै लिने चलन छ। भोली सूर्यषष्ठी, अष्टमीमा राधाअष्टमी र नवमिलाइ अदुःख नवमी भनेर मानिदै आएको छ। एकादशीलाई हरिपरिवर्तनी एकादशी र द्वादशीलाई वामनद्वादशी भनि दहीदान गर्ने चलन छ। चतुर्दशीलाई अनन्तचतुर्दशीब्रत भनि संसारभरी मानिने गरीएको छ। यसरी भाद्र शुक्लपक्षलाई सवैदिन उत्सवमय नै मानिने धार्मिक सांस्कृतिक परम्परा रहेकोछ। पूर्णिमा देखी सोर्हश्राद्द शुरू हूनेछ।

0 comments :

Post a Comment

 
Top