.

Photo of Milford Sound in New Zealand

श्रावणशुक्लपूर्णिमा लाई जनै पूर्णिमा, रक्षाबन्धन, ऋषितर्पणी, क्वातिपूर्णिमा  भनेर  परापूर्वकालदेखी मानिदै आएको छ।भोली जनै लगाउने , रक्षासूत्र बाध्ने, क्वाटीखाने, राखीबाध्ने, चलन र विश्वास रही आएको छ। यसैदिनलाइ संस्कृति दिवस समेत भनेर मानिने गरिएको छ। यसपाली महामारिका कारण भीड़भाड़ नगरी भौतिक दूरी क़ायम गरी मनाउनु पर्ने भएको छ। गुरुहरू भए ठाऊ गएर विधिपूर्वक मंत्रिएका जनै, रक्षासूत्र लगाउदा शुभ हूनेछ। घर घर गएर रक्षासूत्र बाध्ने कार्यले महामारिको जोखिम बढ़न सक़्ने देखिएकाले सबैले सावधानिपूर्वक घरमा बसेर यो पर्व मनाउदा राम्रो हुनेछ।

0 comments :

Post a Comment

 
Top