.

Photo of Milford Sound in New Zealand

विश्वको महाज्योतिर्लिंग पशुपतिनाथ भएका कारण संसारको शिर नेपालमा नै भएको साथै ज्ञानकोप्रथम ग्रन्थ बेद तथा शृष्टिको शुभारम्भ ब्रम्हाले यही बाट गरेको बिभिन्न ग्रन्थ बोलिरहेका छन। यसैगरी हिमालयक्षेत्र पार्वतीजन्म, सीतामाता लगायत धेरै अवतार र पुण्यको महाक्षेत्र नेपाल नै भएको कुरा बिभिन्न ग्रन्थले बोलेका देखिनुले महाछेत्र मानिएको कुरा प्रष्ट भएको देखिनछ।

0 comments :

Post a Comment

 
Top