.

Photo of Milford Sound in New Zealand

भोली कयौ वर्षपछिको एक महायोग परेको दिन ब्रत पूजा गरी कार्य शुभारम्भ गरे लाभ मिल्नेछ।जेष्टाअष्टमी, बूधाअष्टमी,दुर्वाअष्टमी, गौराष्टमी,वायुअष्टमी,राधाष्टमी,कायाष्टमी र गौरापर्व तथा गोरखकाली पूजा समेत परेको छ। यस्तो आनन्ददायक दिन कयौ वर्षपछी कहिलेकाही  घूमेर मात्र आउछ। पर्सी बिहिबार अदुःखनवमि ब्रत परेको छ।

0 comments :

Post a Comment

 
Top