.

Photo of Milford Sound in New Zealand

भोलि गणेश भगवानको जन्मजयन्ती,  रिद्दीसिद्दीदाता विनायक, विघ्ननाशकको विधिपूर्वकपूजा गरी ब्रत बसे विघ्नबाधा नाश हुनेछ। भोलिलाइ गणेश चतुर्थी अथवा भाद्रशुक्ल चतुर्थीका दिन रिद्दीसिद्दीसहित गणपति बाबाको ब्रत, पूजा गरे लाभ मिल्ने धार्मिक विश्वास र सामाजीक परम्परा रही आएको छ।

0 comments :

Post a Comment

 
Top