.

Photo of Milford Sound in New Zealand

आज  महामारीमा समेत श्रीकृष्णरथारोहण तथा यात्राको निरन्तरता राखेको छ। बालगोपाललाई रथारोहण गरी पूजाउपासना सकेपछी मुख्यकर्ता र भक्तजनहरु मिलेर जय जयकार गरी मन्दिर दायाँ परिक्रमा क्रमिकता रहयो । अध्यक्ष श्री विश्व रिजालका अनुसार हाम्रो धर्म संस्कार संस्कृति जोगाउन इटहरी राधाकृष्ण शिवमन्दिरमा महामारिमा भौतिक दूरी क़ायम गरेर कार्य गरियो।






0 comments :

Post a Comment

 
Top