.

Photo of Milford Sound in New Zealand

धर्मसंस्कृति समाज र राष्ट्रको गहना हो।नेपालको धर्मसंस्कृतिको महानताको बारेमा विश्वमा सर्वविदितै छ। हाम्रा ऋषिमहर्षि, राजर्षि, देवर्षि, विदुषी र महानतम विद्वत महानुभावहरुले यसको महिमा गाएका छन। यो यसैलाई निरन्तरता दिन शुभारम्भ गरिएको हो। धर्मसंस्कृति, ज्योतिष, वास्तु, आयुर्वेद, परम्परागत विभिन्न विषयहरुलाई उठाऊने प्रयत्न गरिएको हो।हज़रहरूले पनि लेख, रचना. विज्ञापन पठाउन सक्नुहूनेछ।

0 comments :

Post a Comment

 
Top