.

Photo of Milford Sound in New Zealand

आज विश्व रोईरहेछ।विश्वरूप, विश्वामाता, अनेकौ नामले चिनिने यो विश्वब्रम्हाण्ड कोरोनारूपी पापि महामारीले गर्दा रोईरहेको छ। संसारमा राम्रो पछी नाराम्रो र अशान्ति पछी शान्तिपूर्ण आशा रहने रहेछ। यति आशा बाँकी छ। नेपाल पनि सिमानाको विवादमा हज़ारौ वर्षदेखी पिडामा छ। अहिले पनि शान्त हून सकिरहेको छैन। विश्वशान्तिका लागि दीप प्रज्वलन, हवन, शुभवचन, मंत्रोच्चारण भईरहेको छ। चाडै शान्ति होस। विश्वामाता धरतीमाताको आँशु थामियोस। याहिकामना छ। ॐ श्री विश्वशान्तिॐ🌎🌎🌎🌎🚩🇳🇵💐🙏🕉🔯🏔📿🌹🔔🧘‍♂️🏵🔯💐🙏🙏🙏🙏🙏




0 comments :

Post a Comment

 
Top