.

Photo of Milford Sound in New Zealand


संसारमा जन्मिएर पहिलो मौन बसेर विचार गर्छ, जीवात्माले।एकछिनपछि रोएर फेरी मौन नै बस्छ। बोली नफूटूनज़ेल मौन संवाद गर्छ। बोलीफूटे पछी पनि मौनसंवाद गर्छ। ध्यान, ज्ञानमा मौनमा नै संवाद गर्छ।आवाजले काम नगर्दा मौनसंवाद गर्छ।यो शरीरले संसार छोडेर गएपछि पनि मौनसंवाद नै गरी फेरी जन्मिने र आऊने जाने वा संसार मौनसंवादले नै चलिरहेको छ, यही हो अनवरत मौन भित्रको शक्ति , विश्वको सृष्टि, पालन र संहार मौनमा नै भईरहेको छ। मौनतामा संसारका सबै आवाजहरु निरीह छन, अहिले हेरौ त मौनताको शक्ति कोरोना।।मौनसंवाद।।

0 comments :

Post a Comment

 
Top