नेपाल हिमाल, पहाड, तराई, मधेस, चूरे, उपत्यका, दून, लेख, बेसी, भनज्यांग,चौतारी, गुफा, ताल, पोखरी, झरना, नदी, मठमन्दिर, चैत्य, गुम्बा, हिटी आदि मिलेर बनेको छ। हामी उकाली, ओराली, डाडा, बनपाखा, भिर,ओढार, ओहोर दोहोर गर्दै यसरी नै घास दाऊरा र पानीलिन आजसम्म पधेरामा जाने गरेका छौ। यो हाम्रो मौलिक संस्कृति हो।

0 comments :
Post a Comment