.

Photo of Milford Sound in New Zealand

विश्वशान्तिको कामनाले विश्वशान्तिदीप प्रज्वलन गरिएको आज ६७औँ दिन भएको छ। कोरोनारूपी महामारी हटोस । विश्वमा शान्ति छाओस भन्ने उद्देश्यले बालिएको यस दीपमा यहाहरुले पनि विश्वशान्तिकालागी केही साथ सहयोग गर्न सक्नुहूनेछ। जन्मदिन, पितृकोतिथि, कुनै उत्सव आदिमा समेत शान्तिपूर्णकमाना गर्न सकिनेछ।





























0 comments :

Post a Comment

 
Top