.

Photo of Milford Sound in New Zealand

आमाको महत्व हाम्रो धर्मसंस्कृतिमा अति महान छ। मृत्युको कारण हजारौ हुनसक्छन , जन्मको कारण एकमात्र आमा हुन। आफ्नो प्रवाह नगरी एक़  सन्तान जन्माउनका लागि दशमहीनासम्म गर्भमा राखेर प्रत्येक सन्तानका लागि प्रथम गुरु समेत बनेर भाषा सिकाईको विद्यालय पनि हुन आमा।त्यसैले मातृभाषा भनेको त्यही हो। सबै मातृभाषाको कुरा गरिरहदा माता वा आमालाई बिर्से मातृभाषाको समेत औचित्य नरहने कुरा विद्वानहरूले बताउनु भएको छ।

0 comments :

Post a Comment

 
Top