.

Photo of Milford Sound in New Zealand


  • विश्वशान्तिको कामनाले  विश्वशान्तिदिपको शुभारम्भको संकल्प २०७१ साल नवदुर्गाको पूजाको समयमा शुभारम्भ गरेको हो। २०७२ सालको महाभूकम्प, इबोला, बर्डफ्लु, बाढीपहिरो, र यस्ता महामारी र यो कोरोनारूपी भयानक महामारी हटेर विश्वशान्ति होस भन्ने कामनाले यो विश्वशान्ति दीप हालपनि प्रज्वलन भईरहेको छ।

0 comments :

Post a Comment

 
Top