.

Photo of Milford Sound in New Zealand



 एकल प्रयास एकल वाचनमाँ ऊँश्री विश्वशान्ति विश्वमहाघोषणापत्र २०८३/०४/२१ गते गुरुवार(06/Aug/2026) कादिन ज्योतिष पण्डित बालव्यास मंत्रविशारद विश्वाश्वामी महामण्डलेश्वर महाअखड़ाधीपती महापीठाधीश्वर बिश्वशान्तिअभियन्ता डा.कमलप्रसाद दाहालले इटहरी सुनसरी नेपालबाट शुभारम्भ गर्नु भएको हो। मानवप्राणी कल्याण राष्ट्रशान्ति विश्वशान्तिको कामनाले विश्वशीरबाट प्रवाहित  अभिमन्त्रित विभिन्न पवित्र तीर्थज़लपूर्ण विश्वशान्तिघट,विश्वशान्तिदण्ड, विश्वशान्ति अभियन्ता लिखितनेपाल आर ऊँझण्डा क्रस अंकित पहेलोवस्त्र तथा बाल्यकालमा गुरुप्रदत्तजपमाला गौमुखीझोलीसहित ऊँश्री विश्वशान्तिः ऊँ १०८ जप मौन ध्यान प्रतिनिधिमूलक कार्यकक्षमा १०८ पाइलाको एकसाता व्यापी विश्वशान्ति यात्रा सकिएको छ। अबको यात्रा नेपालभरीको हुनेछ। प्रतिनिधिमुलक यात्रा गरी विशेषयात्रा गरिनेछ। खाना नाना र छाना सबैले पाउन यही पहिलो शान्तिको आधार हो। एकल विश्वशान्तियात्री तथा अभियन्ता डा. कमल प्रसाद दाहालले नेपाल र विश्वका मानवजातिलाई शान्तिपूर्ण संवादको आह्वान समेत गर्नुभयो।


0 comments :

Post a Comment

 
Top