सूर्यताल रामधुनी भवानीपुरमा ब्राह्मणसमाज तरहराले आज बनभोज तथा वार्षिक साधारण सभाकोआयोजना गरेको छ। प्रदेश अध्यक्ष केशब अधिकारीको प्रमुख आतिथी रहेको उक्त कार्यक्रमको सभापति चन्द्र भट्टराइले गर्नु भएको थियो। लगभग ३०० जतिको सहभागिता रहेको कार्यक्रममा बृद्दबृद्दालाई सम्मान समेत गरिएको थियो। कार्यक्रम संचालनगोबिन्दकोईरालाले गर्नुभएको थियो।
Home
»
»Unlabelled
»
तरहरामा ब्राह्मण समाजको बनभोज
Next
This is the most recent post.
Previous
Older Post
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment