.

Photo of Milford Sound in New Zealand

भोली स्वस्थानी पूर्णिमा बिधीपूर्वक ब्रत बसे सारा कष्टदशादुःखशान्ति हुने  दिन शास्त्रीय मान्यता छ।माघमहात्म्य शुरूहुने दिन पनि हो। विश्वको एकमात्र तीर्थ शालीनदी र हात्तिले राजा  चूनेको स्थान हरिहर छेत्र लगायत पुण्य स्थानहरूको जागरण गर्न सके लाभ मिल्नेछ। स्वाध्यायन, स्वचिन्तन गरी आफैले आफैलाई चिन्ने दिन पनि हो। 


0 comments :

Post a Comment

 
Top