.

Photo of Milford Sound in New Zealand

संस्कृती  शब्दको अर्थ आफै सुन्दर छ । सस्कृतिले नै  आफ्नो परिचय गराईहाल्छ । विश्वको ०।०३ र एसियाको ०।३ प्रतिशत भु भाग हाम्रो राम्रो देश नेपाल भित्र के छैन र  बहुजातिक, भाषा, संस्कृति ,प्रकृती सुन्दर शान्त बिसाल नेपाल आज सम्म विश्वले मान्ने गरेको वास्तविकता नेपालको सांस्कृतिक अनेकतामा एकता हो । संस्कृतिलाई राष्ट्रको मूल मर्म मानिन्छ । 
Next
Newer Post
Previous
This is the last post.

0 comments :

Post a Comment

 
Top