.

Photo of Milford Sound in New Zealand

भाषा नेपाली नेपालको राष्ट्रिय भाषा हो । यो सरकारी कामकाजको भाषा पनि हो । यसबाहेक नेपालमा लिम्बू, सुनुवार, राई, मैथिली, भोजपुरी, नेवारी, अवधी, थारू, गुरुङ, सेर्पा, तामाङ, मगर, मारवाडी, डोटेली आदि भाषा पनि बोलिन्छन् । भाषाविज्ञानको आधारमा हेर्दा नेपाली भाषाको उत्पति भारोपेली भाषा परिवारका शतम् शाखाबाट विकसित आर्य(इरानी शाखाको आर्यली हाँगो संस्कृतबाट विकसित भएको हो । विभिन्न विद्वानहरूको संस्कृतको उत्तराधिकारी विभिन्न प्राकृतहरूमध्येमा शौरसेनी प्राकृत वा खस अपभ्रंशबाट कर्णालीको सिँजा प्रदेशमा एघारौं शताब्दीदेखि नेपाली भाषा जन्मेको हो भन्ने मत देखिन्छ ।

0 comments :

Post a Comment

 
Top