.

Photo of Milford Sound in New Zealand

 विस्तृत जानकारीका लागि ज्यो.पं. कमल प्रसाद दाहाल ९८६२०५८२३३,९८१०४०३७७६ बिहिबार लाई गुरुवार पनि भनिन्छ। बिहिवार त्रयोदशी तिथि परेमा गुरु प्रदोष योग र ब्रत भनि विशेष महत्वको दृष्टिले ज्योतिष , वास्तु तथा धर्मशास्त्रले हेरिएको पाईन्छ। यसदिन गुरु, शिवपार्वती र लक्ष्मीनारायणको पूजा गरेमा शुभफल मिल्नेछ।प्रदोषको समय सायंकाललाई मानिन्छ। यसदिन  प्रातकाल देखि ब्रतालुले पूजा आराधना गरी विशेष आराधना सायं ५ः४५ देखि ७ः४५ बजे सम्म रहेको छ। 


0 comments :

Post a Comment

 
Top