.

Photo of Milford Sound in New Zealand

 विस्तृत जानकारीका लागि ज्यो.पं. कमल प्रसाद दाहाल ९८६२०५८२३३,९८१०४०३७७६ बिहिबार लाई गुरुवार पनि भनिन्छ। बिहिवार त्रयोदशी तिथि परेमा गुरु प्रदोष योग र ब्रत भनि विशेष महत्वको दृष्टिले ज्योतिष , वास्तु तथा धर्मशास्त्रले हेरिएको पाईन्छ। यसदिन गुरु, शिवपार्वती र लक्ष्मीनारायणको पूजा गरेमा शुभफल मिल्नेछ।प्रदोषको समय सायंकाललाई मानिन्छ। यसदिन  प्रातकाल देखि ब्रतालुले पूजा आराधना गरी विशेष आराधना सायं ५ः४५ देखि ७ः४५ बजे सम्म रहेको छ। 


Next
This is the most recent post.
Previous
Older Post

0 comments :

Post a Comment

 
Top